मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सावित्री भन्थिन्– कोरोना जित्नुपर्छ, म पनि उनीसँग त्यही दोहोर्‍याउँथें 

nepalsamaya.com · Mon May 24 00:24:00 GMT 2021

अघिल्लो लकडाउनपछि जनजीवन सामान्य भएर फर्किदै थियो। कोरोनाको भय बिर्सिएर मानिसहरू चहलपहल गर्न थालेका थिए। अरुले जस्तै हाम्रो परिवारले पनि कोरोनाको जोखिम बिर्सिंदै थियो। एक दिन सावत्री (श्रीमती) लाई खोकीले छोप्यो। उनलाई केही दिनअगाडिबाट अलिअलि रुघा पनि लागेको थियो। सामान्य रुघा हो भन्ने लागेर वास्ता गरेका थिएनौं। तर रातभरि उनलाई खोकी लाग्यो।

वैशाख १६ गतेदेखि काठमाडौंमा निषेध आदेश सुरु भइसकेको थियो। उनलाई १७ गतेदेखि खोकीले च्याप्दै लग्यो। हामी आत्तियौं।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)