सस्तो टिकटको प्रलोभन देखाएर यात्रुलाई दुःख दिने १० जना पक्राउ
kendrabindu.com · Wed Sep 16 13:33:41 GMT 2026

काठमाडौं । उपत्यकाबाहिर जाने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बल्खु, स्यूचाटार र कलंकीमा काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सहचालकले यात्रुलाई हैरानी दिने गरेको गुनासोपछि उनीहरूलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)