मन्त्री चौधरीद्वारा कोरला नाकाको स्थलगत निरीक्षण
barnanmedia.com · Wed Sep 16 13:28:02 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेकी छिन्।
निरीक्षणका क्रममा बुधबार मन्त्री चौधरीले नाकाबाट हुने कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यातको अवस्था, त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रक्रियाबारे सम्बन्धित अधिकारीहरूसँग जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)