रुखबाट खसेर बालिकाको मृत्यु
baahrakhari.com · Sat Jun 27 16:42:00 GMT 2026

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा शनिबार (असार १३) रुखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
खप्तड छेडेदह–३, पुडाबाउलाका आइते रावतकी नौ वर्षीया छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)