रास्वपाले ल्याएको संविधान संशोधनको नयाँ नियम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
setopati.com · Wed Sep 16 13:36:42 GMT 2026

सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुई विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश मनोज शर्मासहित ५ जना न्यायाधीशहरू रहेको संवैधानिक इजलासले ती दुई नियम कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)