संविधान संशोधनमा दुवै सदनको दुईतिहाइ अनिवार्य, नियमावलीका दुई प्रावधान रोक्न सर्वोच्चको अन्तरिम आदेश
nepalviews.com · Wed Sep 16 13:39:37 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधनका लागि संघीय संसद्का दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमत आवश्यक हुने स्पष्ट गरेको छ ।
संविधानविपरीत हुने गरी प्रतिनिधिसभा नियमावलीमा राखिएका दुईवटा प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)