धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप , ४ राउन्ड हवाई फायर
barnanmedia.com · Wed Aug 06 22:39:36 GMT 2025

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप भएको छ।
विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैचामा बुधबार साँझ करिब सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको सशस्त्रको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)