गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
nepallive.com · Wed Jun 24 14:25:28 GMT 2026

काठमाडौं– पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै गैरकानुनी रूपमा बस्दै आएका २४ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद सकिएको पर्यटक भिसामा काठमाडौंका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)