मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

dcnepal.com · Wed Jun 24 14:29:50 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)

सम्बन्धित विषय