करिब ४६ हजार अमेरिकी डलरसँगै ९ नेपालीसहित ३ विदेशी पक्राउ
nepalpress.com · Tue Apr 11 16:20:14 GMT 2023
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ जना नेपाली र तीनजना विदेशीलाई ४५ हजार अमेरिकी र ९२५ यूरो डलरसहित पक्राउ गरेको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेक-जाँच गर्ने क्रममा सोमबार र मंगलबार ९ जना नेपाली तथा ३ जना विदेशी यात्रुहरुको साथबाट ४५ हजार ५३३ अमेरिकी र ९१५ यूरो डलर बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)