मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज काग तिहार

khabarhub.com · Sun Oct 23 00:55:25 GMT 2022

काठमाडौं – आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)