सरकारलाई पूर्णता दिन नेकपाको संसदीय दलको आग्रह
ekantipur.com · Wed Sep 16 13:30:56 GMT 2026

सरकारलाई पूर्णता दिन नेकपाको संसदीय दलको आग्रह
नेकपा बागमती प्रदेश संसदीय दलको हेटौंडामा बुधबार बसेको बैठकले प्रदेश सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिन मुख्यमन्त्री किरण थापा मगरलाई आग्रह गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)