हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर
barnanmedia.com · Wed Jun 24 14:34:10 GMT 2026

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चलिरहेको छ । चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशन चलिरहेको हो ।
यहीबीच रास्वपाको महाधिवेशन केवल राजनीतिक प्रतिस्पर्धाको थलो मात्र बनेको छैन, बरु महाधिवेशनले पार्टीभित्रको उत्साह, आत्मियता र सौहार्दपूर्ण वातावरणलाई पनि उजागर गरिरहेको छ ।
चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशन चलिरहेको हो ।
नेतृत्व चयनको सरगर्मीबीच प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूबीच देखिएको हाँसो, भेटघाट र संवादका क्षणहरूले महाधिवेशनलाई थप जीवन्त बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)