नेपाल र बंगलादेशबीच टी-२० शृंखला हुँदै
baahrakhari.com · Wed Sep 16 13:50:55 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को सहकार्यमा नेपाल र बंगलादेशबीच टी-२० आई क्रिकेट शृंखला हुने भएको छ । उक्त खेल कीर्तिपुर क्रिकेट रंगशालामा हुनेछ ।
खेल आगामी वर्ष २०२७ को मार्च २६, २८ र ३० तारिखमा हुने नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)