मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेश : सजिलो छैन नयाँ सरकार बनाउन, गठबन्धनकै आत्मविश्वास कमजोर

ratopati.com · Wed Jun 07 06:27:00 GMT 2023

विराटनगर । माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा सञ्चारकर्मीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कार्यकक्षमै पुगेर केही प्रश्न गरे । जसमध्ये एक प्रश्न थियो, ‘अब के गर्नुहुन्छ ?’

जवाफमा कार्कीले भने, ‘म आजदेखि अल्पमतमा परेँ, ३० दिनभित्र विश्वासको मत लिने प्रयास गर्छु ।’ कार्कीले जवाफ दिँदा मुख्यमन्त्रीको कुर्सीसँगै जिउ पनि तलमाथि हल्लिरहेको थियो । विश्वासको मत पाउनेमा मुख्यमन्त्रीको आत्मविश्वास नै कमजोर देखिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)