इन्जुरी समयमा सन हिउङ मिनको काउन्टर अट्याकले दक्षिण कोरियाको नकआउट यात्रा तय
nepalpress.com · Fri Dec 02 17:40:01 GMT 2022
काठमाडौं। टोट्टनहामका स्टार खेलाडी सन हिउङ मिनले इन्जुरी समयमा आफ्नै क्षेत्रबाट बल अगाडी बढाउँदै डि बक्स नजिकै पुर्याएर दिएको पासमा गोल गर्दै दक्षिण कोरियाले कतारमा जारी विश्वकपको नकआउट चरण यात्रा तय गरेको छ।
समूहको अन्तिम खेलमा शुक्रबार राती पोर्चुगललाई २-१ गोलले पराजित गर्दै दक्षिण कोरिया प्रिक्वाटरफाइनल पुग्यो। ३ खेलबाट ४ अंक भएको दक्षिण कोरियाले समान अंक भएको उरुग्वेलाई पछाडि पार्दै अघिल्लो चरणको यात्रा तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)