मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भालुवाङबाट लागूऔषधसहित दुईजना पक्राउ

nepalpress.com · Wed Jun 24 14:43:16 GMT 2026

रुपन्देही । दाङको भालुवाङबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका १ नयाँ बसपार्क निवासी २८ वर्षिय योगेश पौडेल र आँपखोली निवासी २१ वर्षिय राज विश्वकर्मा यसरी पक्राउ परेका हुन् ।

राप्ती गाउँपालिका–१ आँपखोलीमा लागूऔषध ब्राउन सुगर सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङले छापा मार्दा योगेश र राजलाई शंकास्पद अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय