कुकुरलाई सेती नदीमा फाल्ने महिला खोज्दै प्रहरी
ratopati.com · Wed Sep 16 13:59:53 GMT 2026

धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–१० पानकोटस्थित पुलबाट एक महिलाले कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडियोमा ती महिलाले रातो रङको कुकुरलाई पुलबाट तल सेती नदीमा फाल्दै गरेको देखिन्छ। नदीमा खसेपछि कुकुरले केहीबेर बाँच्न सङ्घर्ष गरेको र टाउको पानीमाथि देखिएको भए पनि केही समयपछि नदीको बहावसँगै बगेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)