करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते
gorkhapatraonline.com · Wed Sep 16 13:58:38 GMT 2026

अमरराज नहर्की
तनहुँ, भदौ ३१ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा करेन्ट लागेर ४५ वर्षीय खड्कबहादुर गौतमको मृत्यु भएको छ भने उहाँकी श्रीमती घाइते हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)