संगीता बडुवालको जादुमयी स्वरमा ‘गया धर्ती छोडी’
kendrabindu.com · Wed Sep 16 13:59:57 GMT 2026

काठमाडौं । गायिका संगीता बडुवालको नयाँ गीत ‘गया धर्ती छोडी’ले सार्वजनिक भएको २४ घण्टा नपुग्दै टिकटकमा चर्चा बटुल्न थालेको छ। गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियोहरू बन्न थालेसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीतमा कृष्ण मल्ल ठकुरीको शब्द रहेको छ। गीतमा गायिका संगीता बडुवालकै लय तथा स्वर रहेको छ भने गीत टेकेन्द्र शाहको प्रस्तुतिमा सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)