मुस्ताङमा मिनिबस दुर्घटना, १२ भारतीय पर्यटक घाइते
dcnepal.com · Wed Sep 16 13:56:19 GMT 2026

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–मुक्तिनाथ सडकखण्डमा मिनिबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)