साउदी अरबको एफ–१५ लडाकु विमान खसालेको हुथी विद्रोहीको दाबी
baahrakhari.com · Wed Sep 16 13:56:04 GMT 2026

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले बुधबार साउदी अरबको एउटा लडाकु विमान खसालेको दाबी गरे का छन् ।
उनीहरूले ‘स्वदेशमै निर्मित’ हतियारले उक्त विमानलाई निशाना बनाएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)