सर्लाहीको निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर
barnanmedia.com · Wed Aug 06 23:00:17 GMT 2025

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएका छन्।
विशेष अदालतले बुधबार उनलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)