मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

nepaltvonline.com · Wed Jun 24 14:47:32 GMT 2026

काठमाडौँ– अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सभासमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।

कानुनी समय सीमाको आज अन्तिम दिनसम्म आइपुग्दा अधिकांश स्थानीय तहले तोकिएको समयसीमा आगामी आर्थिक बर्ष २०८३/०८४ लागि नगर एवम गाउँ सभामा बजेट पेश गर्न सकेका छैनन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)

सम्बन्धित विषय