मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य
lokaantar.com

मुक्तिनाथ विकास बैंक र गुड कर्मा ग्रुप अफ कम्पनीज् प्रालि (कर्मा रेसिडेन्सिज)बीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)