ओली-बालेन आमनेसामने, बालेनको ध्यान नपुगेको शंकर पोख्रेलको टिप्पणी
reportersnepal.com · Fri Feb 28 18:10:50 GMT 2025

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई जवाफ फर्काएका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर फेशबुकमा स्टाटस लेखेलगत्तै महासचिव पोख्रेलले जवाफी फायर खोलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)