नक्कली डाक्टर बनेर बिरामी जाँच्ने व्यक्ति पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jun 24 14:48:56 GMT 2026

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’ मा गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको अभियोगमा ४७ वर्षीय चेतन ए.एम. (पौडेल) लाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)