तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
himalpress.com · Wed Sep 16 14:07:41 GMT 2026

बुटवल- बुद्धजन्मस्थल लुम्बिनीमा यही असोज २ गतेदेखि ४ गतेसम्म ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो। सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)