जलवायु न्यायकर्मी नायडू भन्छन्ः घोर अन्याय हुने गरी विपत्ति र क्षतिको सामना गर्न नेपाललाई एक्लै छाड्नु हुँदैन
clickmandu.com · Wed Sep 16 14:07:49 GMT 2026

काठमाडौं । जलवायु न्याय अभियानकर्मी कुमी नायडूले प्रकृतिले कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै जलवायु संकटविरुद्ध विश्व समुदायले राजनीतिक इच्छाशक्ति, तीव्रता र न्यायका साथ कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
जलवायु परिवर्तनको असर र हालै नेपालले भोगेको प्राकृतिक विपत्तिप्रति विश्वको ध्यानाकर्षण गराउँदै नायडूले प्रकृतिले कसैसँग सम्झौता गर्दैन भन्ने कुरा हामीले स्मरण गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)