लामो समयदेखि अस्पतालमा अनुपस्थित दुई स्टाफ नर्सलाई १५ दिनभित्र स्पष्टीकरण माग
canadanepal.com · Wed Sep 16 14:07:34 GMT 2026

काठमाडौं - वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार स्टाफ नर्स सातौँ तहकी सुनिता सिंह डंगोल २०८२ असोज १९ गतेदेखि र स्टाफ नर्स सातौँ तहकी सुनिता थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)