इप्पानद्वारा भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज माग
ekantipur.com · Wed Sep 16 14:07:52 GMT 2026

इप्पानद्वारा भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज माग
इप्पान अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रभावित आयोजनाका प्रतिनिधिसहितको टोलीले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर ‘विशेष महाप्रलय प्रभावित जलविद्युत् आयोजना’ घोषणा गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)