मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गर्मीमा खरबुजाको माग धेरै

lokaantar.com

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारमा बिक्रीका लागि राखिएको खरबुजा । गर्मीयाम सुरु भएसँगै खरबुजा माग धेरै हुन्छ । यहाँ केजीको होलसेल रू ३० तथा खुद्रा ४० मा खरिदबिक्री हुने गरेको छ । तस्बिर ः मणिराम दाहाल÷रासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)