मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मापदण्ड विपरितका औषधि बेच्ने हरिवनको एक अस्पताल र दुई पसलमा तालाबन्दी

nepalkhabar.com · Mon May 06 00:09:22 UTC 2024

मापदण्ड विपरितका र निषेधित औषधि बिक्री गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनका तीनवटा औषधि पसल र अस्पताल सिल गरेको छ।

हरिवन-११ स्थित हरिवन बजारमा रहेको न्यु कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर्मा र हरिवन-९ नयाँरोडमा रहेको नयाँरोड सीटी हेल्थकेयर हस्पिटल प्रालिमा सिल गरिएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)