रसुवा बाढीमा घाइते २३ जनाको काठमाडौँमा उपचार, एक वृद्ध महिलाको पहिचान खुल्न सकेन
bishowkhabar.com · Thu Aug 27 10:14:58 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी काठमाडौँ ल्याइएका २३ जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १८ जना र वीर अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ। उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)