न्यु डायमन्ड युथ स्पोर्ट्लाई यू-१९ भलिबलको उपाधि
onlinekhabar.com · Wed Jun 24 14:59:21 GMT 2026
१० असार, काठमाडौं । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको फाइनलमा टिप टप न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–९, २५–१० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)