नेपाल र बंगलादेशबीच टी-२० शृंखला हुँदै
barnanmedia.com · Wed Sep 16 14:07:53 GMT 2026
आउँदो चैत दोस्रो साता टी-२० शृंखलाका लागि बंगलादेशको टोली नेपाल आउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बंगलादेशको टोली नेपालमा क्रिकेट खेल्न आउन लागेको जनाएको छ। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा नेपाल र बंगलादेशबीच तीन वटा टी-२० खेल हुने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)