नदी कटानले स्थानीयमा त्रास, जोखिम रोकथाम गर्न श्रमदान
nepalpress.com · Wed Sep 16 14:11:41 GMT 2026

भजनी । कैलालीको भजनी नगरपालिका–५ पगियाप्रसार क्षेत्रमा नदी कटानको जोखिम बढेपछि स्थानीयवासी, जनप्रतिनिधि र सशस्त्र प्रहरी जोखिम रोकथामका लागि श्रमदानमा जुटेका छन् ।
वर्षायाममा नदीको बहाव बढेसँगै कटानको जोखिम उच्च बनेपछि सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीयस्तरमै रोकथामका काम अघि बढाइएको हो । नदी कटानले बस्ती, खेतीयोग्य जमिन तथा भौतिक संरचनामा क्षति पुर्याउन सक्ने भन्दै स्थानीयमा त्रास बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)