लेखकको पदचापमा रामहरि
rajdhanidaily.com · Wed Aug 06 23:26:47 GMT 2025
काठमाडौं । निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सँग सम्बन्धित प्रावधान फेरबदल गर्ने काममा जिम्मेवार ठहरिएका सुशासन तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडामाथि गम्भीर नैतिक प्रश्न खडा भएको छ ।
संसदीय छानबिन समितिले सुशासन समितिबाट पारित भएको प्रावधानमा कसरी हेरफेर भयो र कोको संलग्न भए भन्ने विषय विस्तारमा उल्लेख गरेर खतिवडामाथि नैतिक प्रश्न उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)