बाढीबाट प्रभावित जलविद्युत आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न माग
ratopati.com · Wed Sep 16 14:18:22 GMT 2026

काठमाडौँ । निजी क्षेत्रले भोटेकोशी नदीमा आएको महाप्रलयबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि विशेष कानुनी, वित्तीय, प्रशासनिक र नियामकीय प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगी नेतृत्वको प्रभावित आयोजनाहरूका प्रतिनिधि समेत सहभागी प्रतिनिधि मण्डलले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरी ‘विशेष महाप्रलय प्रभावित जलविद्युत् आयोजना’ घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)