बाढीप्रभावितका लागि काठमाडौं विश्वविद्यालयको ८५ लाख सहयोग
kendrabindu.com · Wed Sep 16 14:22:23 GMT 2026

काठमाडौं । काठमाडौँ विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौँ विश्वविद्यालयका एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)