मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका: जर्जियाको सैन्य अड्डामा गोलाबारी, पाँच सैनिक घाइते

nepalkhabar.com · Wed Aug 06 23:26:33 GMT 2025

अमेरिकाकको जर्जिया राज्यस्थित सैन्य अड्डामा गोलाबारी भएको छ।

बीबीसीका अनुसार एटलान्टाबाट करिब ३८६ किलोमिटर टाढा रहेको फोर्ट स्टुअर्ट सैन्य अड्डामा गोलाबारी भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)