मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बर्दियाका विवेक खत्रीलाई छाड्न युक्रेनको सर्त : नेपालमा पनि जेलमा राख्नुपर्छ

nayapatrikadaily.com · Wed Dec 13 00:39:00 GMT 2023

रुसी सेनामा कार्यरत खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गर्दै युक्रेन सरकारले उनलाई नेपालले पनि अपराधीका रूपमा जेलमा राख्ने लिखित समझदारी गरे मात्र छाड्ने जनाएको छ

युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)