एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका सर्वेक्षक पक्राउ
nepalviews.com · Wed Sep 16 14:32:43 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका एक सर्वेक्षकलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक शिवकुमार साह रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)