नापी सर्वेक्षक रङ्गेहात पक्राउ
nepalpress.com · Wed Sep 16 14:31:27 GMT 2026

महोत्तरी । नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साह रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनको लागि सेवाग्राहीसँग घुस-रिसवत माग एक लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)