‘शेरबहादुरजीबाट जसले धेरै फाइदा लिए, तिनै उफ्री–उफ्री उतातिर लागे’
onlinekhabar.com · Wed Sep 16 14:34:17 GMT 2026

नेपाली कांग्रेस अहिले आन्तरिक विवादमा छ । विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसके पनि पार्टीभित्रको विवाद समाधान भएको छैन । समानान्तर महाधिवेशनको सम्भावना, अदालतमा पुगेको विवाद र आगामी महाधिवेशनको तयारीले कांग्रेसको आन्तरिक राजनीति थप जटिल बनेको छ ।
कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्का भने अहिले महाधिवेशनभन्दा पार्टी एकतामा जोड दिनुपर्ने बताउँछन् । विशेष अधिवेशनको प्रक्रियादेखि त्यसबाट आएको नेतृत्व, अदालतको निर्णय, समानान्तर महाधिवेशनको सम्भावना लगायतका विषयमा नेता खड्कासँग अनलाइनखबरका लागि केशव सावद ले गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)