बाढी पसेपछि श्रीलंका टापुका १७ परिवार २७ दिनदेखि चौरमा
ekantipur.com · Wed Sep 16 14:39:52 GMT 2026

बाढी पसेपछि श्रीलंका टापुका १७ परिवार २७ दिनदेखि चौरमा
बराहक्षेत्र नगरपालिकाले विस्थापितलाई तत्कालका लागि प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराएको छ । खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा बगाएकाले उक्त रकम उनीहरूका लागि पर्याप्त छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)