जिउँदो कुकुर नदीमा फालेको भिडियो भाइरल,महिला खोज्दै प्रहरी
reportersnepal.com · Wed Sep 16 14:37:39 GMT 2026

बझाङ । बझाङको पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
भिडियोमा एक महिलाले पुलबाट कुकुरलाई नदीमा फालेको देखिन्छ। घटनापछि स्थानीय तथा पशु अधिकारकर्मीले दोषीलाई कारबाही गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)