हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित
nepalpress.com · Wed Jun 24 15:29:57 GMT 2026

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आज यहाँ बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागी वार्षिक बजेट सर्वसम्मतिबाट पारित गरेको छ ।
सो नगर अधिवेशनमा आव २०८३/८४ का लागी रु दुई अर्ब ८५ करोड पाँच लाखको बजेट प्रस्तुत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)