१ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न आरोपमा युवक पक्राउ
ratopati.com · Wed Sep 16 14:42:08 GMT 2026

काठमाडौँ। प्रहरीले रु. १ अर्ब ३४ करोड ७८ लाखभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका एक युवकलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)