भारतमा एकै दिन ९० हजार संक्रमित
ekantipur.com · Fri Jan 07 00:44:32 GMT 2022
नयाँदिल्ली — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९० हजार ९ सय २८ जना संक्रमित भएका हुन् । योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ४९ लाख नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)